Skip This
एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टाेली घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १२ मंगलबार १८:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टाेली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १८:४७:oo

नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टिम घोषणा गरेको छ। देव खनालको कप्तानीमा क्यानले मंगलबार नेपाली टोलीको घोषणा गरेको हो।

युनाइटेड अरब इमिरेट्समा डिसेम्बर ८ देखि १७ सम्म पुरुष यू–१९ एसिया कप हुँदै छ। यू–१९ टोलीमा सिनियर टोलीबाट खेलिसकेका गुल्सनकुमार झासमेत समेटिएका छन्।

नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहोरा, उत्तमरंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।