मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Friday, 28 August, 2026
समाचार डिजिटल संस्करण

विशेष अदालतको अध्यक्षमा कुँवर सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १८:१५:oo

विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा अध्यक्ष र सदस्यहरू सिफारिस गरेको हो।

सदस्यहरूमा उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश तेजनारायणसिंह राई, उच्च अदालत विराटनगरका रामबहादुर थापा, उच्च अदालत पाटनमा कार्यरत मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका रितेन्द्र थापालाई सिफारिस गरेको छ।