१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सुनका असर्फी र चाँदीका सिक्का बिक्री [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४१:oo

नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्न सुरु गरेको छ। 

तिहारलक्षित गरेर केन्द्रीय बैंकले आजदेखि धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्नेछ।  

असर्फी र सिक्का बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म किन्न पाइने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार प्रतिव्यक्ति १७.५ ग्राम सुनको असर्फी र ६५ ग्रामसम्म चाँदीको सिक्का किन्न पाउने व्यवस्था मिलाइएको छ  

सर्वसाधारणले टक्सार महाशाखाबाट खरिद गर्न सकिने सुनको असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन्। तिनीहरूको मूल्य बजार मूल्यमा आउने उतारचढावसँगै दैनिक तोकिने गर्दछ।

तस्बिरहरू :

 

 

 

 

ad
ad