१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भायानेटको ‘रेफर ४ फ्रेन्ड्स एन्ड विन बिग !’ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२१:oo

इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेन्ड्स एन्ड विन बिग !’ अफर घोषणा गरेको छ । यसअन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकले चार महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबड नि:शुल्क प्राप्त गर्न सक्नेछन् । 

यो अफर भायानेटको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारित रूप हो । ‘चाडमा चौका’ अफरअन्तर्गत भायानेटले प्रतिमहिना भ्याटबाहेक सात सय रुपैयाँ र ग्राहकलाई अल्टिमा वायरलेस इयरबड तथा हिमस्टार होम एप्लिएन्समा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

१६ कात्तिकबाट सुरु भएर ९ मंसिरमा अन्त्य हुने नयाँ अफरमा एउटा नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स प्राप्त गर्न सक्नेछन् । भायानेट कम्युनिकेसनकी सिइओ सेवा पाठकले भनिन्, ‘असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ ।

‘रेफर ४ फ्रेन्ड्स एन्ड विन बिग !’ अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । यस अफरले हाम्रा ग्राहकलाई उच्च गतिको इन्टरनेट प्राप्त गर्न, नि:शुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ ।’

ad
ad