Skip This
जाजरकोट भूकम्पमा एक घाइते, खलंगाका केही घरमा क्षति [अपडेट]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार oo:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्पमा एक घाइते, खलंगाका केही घरमा क्षति [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार oo:४४:oo

मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पबाट जाजरकोटमा एकजना घाइते भएका छन् भने खलंगामा केही घरहरू भत्किएकाे विवरण प्राप्त भएकाे छ।  क्षतिकाे बाँकी विवरण आउन बाँकी छ। 

जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का देशभर सहसुस गरिएकाे छ। यस्तै भारतीय मिडियाले दिल्लीसम्म महसुस भएको जनाएका छन्।

ad
ad