१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

महासचिव गुटेरेस पाटन दरबार स्क्वायर अवलोकनमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o३:oo

पहिलो दिनको निर्धारित भेटघाट सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाटन दरबार स्क्वायर अवलोकनमा गएका छन्। 

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायत उच्चपदस्थ अधिकारीहरूसँगको छलफलपछि गुटेरेस नेतृत्वको टोली पाटन दरबार स्क्वायर अवलोकनमा गएको हो।

पाटन दरबार क्षेत्रको अवलोकनपश्चात् गुटेरेस साँझ प्रधानमन्त्री प्रचण्डले होटेल सोल्टीमा आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन्।

हेर्नुहाेस् तस्बिरहरू :

 

ad
ad