१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

‘रिगल’को कैद मिनाहाविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३४:oo

सामाजिक अभियन्तासहित मानन्धर समाजद्वारा योगराज ढकाल ‘रिगल’को कैद मिनाहाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएकाे छ । 

भारती मानन्धरले श्रीमान् चेतन मानन्धरको हत्या गर्ने ‘रिगल’लाई सरकारले दिएको कैद माफी मिनाहाविरुद्ध अनशन थालेकी थिइन्। 

गत बुधबार बिहानदेखि अनशन थालेकी भारतीले मंगलबार उनले  ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्। 

सर्वोच्च अदालतले व्यक्तिहत्या मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्नुको कारण सरकारसँग मागेको छ।

तस्बिरहरू :

 

  

 

 

 

ad
ad