मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३० शनिबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यम बमको नेतृत्वमा सुदूरपश्चिम पत्रकार समाज गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार १८:२६:oo

पत्रकार यम बमको अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएको छ।

सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूको शनिबारको भेलाले नयाँ पत्रिका दैनिकका पत्रकार बमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिको उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भूपेन्द्र शाह र कोषाध्यक्षमा सरिता थारू रहेका छन्। समितिको सदस्यमा रमेश टमट्टा, सन्तोष रोकाया, प्रशान्त ओझा, लोकेन्द्र भट्ट, कृष्णसिंह लोथ्याल, कपिल भट्ट र हरि भट्ट रहेका छन्।