१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २३ आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तीन किलोमिटर युक्रेनी भूमि कब्जा गरेकाे रुसी सेनाको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:५६:oo

रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क  क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको दाबी गरेकाे छ।

विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर  अगाडि बढेको छ। युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएकाे छ।
 
 

ad
ad