१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o श्रावण ११ बिहीबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सिनामंगलस्थित भीमसेनगोला सडकमा हाइलक्स गाडी दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार o९:१६:oo

सिनामंगलस्थित भीमसेनगोला सडकमा टोयटाको हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार राति ११:३० बजे उक्त गाडी दुर्घटना भएकाे हो । बा.१२च ६५१ नम्बरको उक्त गाडी बिजुलीको पाेलमा ठोक्किन पुगेको थियो ।

गाडीको ठक्करबाट ट्रान्सफर्मर र दुईवटा बिजुलीको पोलमा क्षति पुगेको छ । गाडीमा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

 

 

ad
ad
ad
ad