१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:४१:oo

म्यानमारको सेनाको हेलिकोप्टर बिहीबार बिहान ने पाई ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको छ । 

म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकोप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ ।
(सिन्ह्वाकाे सहयाेगमा)

ad
ad