१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २५ बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले दियो प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार ११:४२:oo

लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले प्रमाणपत्र वितरण गरेको छ । लाइसेन्स पाएका १८ वटा कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधबार प्रमाणपत्र वितरण गरेका हुन् । 

बोर्डबाट प्रमाणपत्र पाएसँगै ब्रोकर कम्पनीले अब आधिकारिक रूपमा कारोबार सुचारु गर्नेछन् । आवेदन दिएका ४६ ब्रोकर कम्पनीमध्ये ४३ वटा कम्पनीलाई आशयपत्र दिएको थियो । जसमा पहिलो चरणमा सातवटा र दोस्रो चरणमा ११ वटा कम्पनीले बोर्डबाट लाइसेन्स थिए ।

प्रमाणपत्र पाउनेमा एक धितोपत्र व्यापारी, नबिल सेक्युरिटिज, दुईवटा पूर्णकालीन गर्ने बाँकी सीमित कार्य गर्ने दलाल व्यवसायी रहेका छन् । तेस्रो चरणमा बोर्डले २५ वटा कम्पनीलाई लाइसेन्स दिन बाँकी रहेको छ । 
 

ad
ad
ad
ad