सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आगामी आवमा त्यो ३ हजार ६०० मेगावाट पुग्ने उनको भनाइ छ।