१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

संसद्को बजेट अधिवेशन [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१६:oo

आजदेखि संघीय संसद्को बर्खे (बजेट) अधिवेशन सुरु भएको छ। बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुन्छ। यसअघि हिउँदे अधिवेशन २५ पुसमा आह्वान भई १५ वैशाखमा अन्त्य भएको थियो।

ad
ad