१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नवनिर्वाचित अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:११:oo

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार सम्हालेका छन्।

०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए। विधानअनुसार गत चैत २८–२९ गते सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट उनी स्वतः अध्यक्ष भएका हुन्।

ad
ad