Skip This
मन्त्रालय बाँडफाँटमा सहमति, भोलि मन्त्रिपरिषद् विस्तार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Friday, 26 July, 2024
२o७९ चैत १५ बुधबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रालय बाँडफाँटमा सहमति, भोलि मन्त्रिपरिषद् विस्तार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १८:२७:oo

सत्तागठबन्धनमा भागबन्डा मिलेको छ। गठबन्धनले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

जसमा कांग्रेस ८, माओवादी प्रधानमन्त्रीसहित ५, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी २/ २, जनमत १, नागरिक उन्मुक्ति १, लोसपा १, आमजनता (प्रभु साह) १, नेसपा (बाबुराम) १ ले मन्त्रालय पाउने भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिले कुनै मन्त्रालय पाएको छैन।