बाजुरामा पुनः भूकम्पको धक्का

आइतबार, १२ चैत, २०७९
डिजिटल संस्करण

बाजुरामा केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । केही बेरअघि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्प मापनकेन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माकाअनुसार बाजुराको सप्पाटा आसपास केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

पछिल्ला केही सातादेखि बाजुराका विभिन्न स्थानमा केन्द्रबिन्दू बनाएर लगातार भूकम्प गइरहेका छन् । 

सुझावित समाचार