१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

२३० रनको लक्ष्य पछ्याएको युएईलाई पहिलो झड्का, सोमपालले दोस्रो बलमै लिए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:१४:oo

आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको युएईलाई पहिलो झड्का लागेको छ ।

सोमपाल कामीको पहिलो ओभरको दोस्रो बलमा युएईका कप्तान मोहम्मद वसिम डकआउट भए ।

 

ad
ad