१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Friday, 05 July, 2024
विश्वराज घिसिङ
२o७९ पौष २७ बुधबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खाना नपकाएको निहुँमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार ११:o८:oo

श्रीमानकाे लात्ती प्रहारबाट झापामा एक महिलाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका– १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दीमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङलाई लात्तीले हानेर हत्या गरेका छन् । 

समयमा खाना नपकाएको निहुँमा झै-झगडा हुँदा श्रीमानले लात्तीले पेटमा हान्दा प्रमिलाको सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

लात्ती हान्ने श्रीमान् विश्वराज घिसिङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

ad
ad
ad
ad