१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

आजदेखि भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १७:४६:oo

काठमाडौंको भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनामा आज शुक्रबारदेखि सुरु भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ।

नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढंगले व्यापार सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा विद्युतीय कार, स्कुटर, मोटरसाइकल र साइकल, बस, ट्रयाक्टर, विद्युतीय चार्जिङ स्टेसन, ब्याट्रीलगायत अन्य विद्युतीय सामग्रीहरू राखिएको छ।

एक्स्पोको सहआयोजकको रूपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ। एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डटकम र इभी ड्राइभ द फ्युचरले सहकार्य गरेका छन्।
 

ad
ad
ad
ad