आज डिसेम्बर १, ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
ललितपुरको जावलाखेलमा विद्यार्थीले सांगीतिक कार्यक्रममार्फत एचआइभी/एड्सविरुद्ध सचेतना कार्यक्रम गरेका छन्। कार्यक्रममा सहभागी विद्यार्थीले ‘रोगलाई घृणा गर, रोगीलाई होइन’, ‘सुरक्षित यौन व्यवहार गरौँ’जस्ता नाराहरू लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।
तस्बिरहरू :