१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Sunday, 06 July, 2025
२o७९ मङ्सिर ८ बिहीबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ १ (ख)मा माओवादीका जम्कट्टेल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १८:o५:oo

धादिङ क्षेत्र नं १ को प्रदेश सभा (ख)मा सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन्। एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२५ मत अन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन्।

कुल ३५ हजार ९०५ मतमध्ये जम्कट्टेलले १९ हजार ९०३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी थपलियाले १२ हजार ४७८ मत ल्याएका छन्। 

जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रदेश सांसद बनेका थिए। बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कट्टेल यसपटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा छन्।