बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने
अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भएका छन्। बागमती प्रदेश सभामा विश्वासको …
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा मुख्यमन्त्र…
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान…
राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रह
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रश…
सत्तागठबन्धन परिवर्तनले संकटमा बागमतीका मुख्यमन्त्री
मुख्यमन्त्री बनेको १८ महिनाको अवधिमा पटकपटक सत्तागठबन्धन परिवर्तन हुँदा संकटमा परेर पनि जोगिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल यसपटक भने अप्ठ्यारो…
मुख्यमन्त्री जम्कट्टेलले १५ महिनामा तेस्रोपटक पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन्। ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले …
एकीकृत समाजवादीले बागमतीमा विश्वासको मत दिने
बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको एकीकृत समाजवादीले अन्ततः मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ। सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्र…
मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन्। आइतबार बसेको प्रदेश सभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्क…
विश्वासको मत असफल पार्न प्रस्ताव आएको सभामुख पाठकको दाबी
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत असफल बनाउन प्रस्ताव आएको दाबी गरेका छन्। बागमती प्रदेश सभाको आयोज…
मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिने भएका छन्। बागमती प्रदेश संसद् सचिवालयले मुख्यमन्त्री जम्कट्टेलले आउँदो १९ चैतमा वि…
बागमतीका मुख्यमन्त्री जम्कट्टेलको काँधमा ६ मन्त्रालय
बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको काँधमा ६ मन्त्रालयको जिम्मेवारी थपिएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसक…
बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । उनले यस प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने का…
अख्तियारको भूमिका निष्पक्ष हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
‘संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारको चासो अनुपयुक्त’
मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । गत बुधबार मुख्यमन्त्री तथा मन्…
सोह्रौँ योजना मुलुकमा भएको परिवर्तनको मर्मअनुसार बन्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोह्रौँ योजना तर्जुमा गर्दा देशमा भएको राजनीतिक परिवर्तनको मर्मलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्नुपर्ने बताएका छन्। …
मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम संसद्ले गरेको निर्णयविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले आपत्त…
व्यवस्था फेरियो, अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव अधिकार उल्लंघन नहुने बताएका छन्। राष्ट्रिय मानव अधिकार आ…
एकीकृत योजना बनाएर अघि बढ्न मुख्यमन्त्री जम्कट्टेलको निर्देशन
बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेशस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा बसेको …
मुख्यमन्त्री जम्कट्टेलका सय दिन : मन्त्रालयको संख्या १४ बाट ११ मा झारे, पूर्णता दिन सकेनन्
१४ वटा मन्त्रालयलाई घटाएर ११ मा झारेपनि एकमहिना पुग्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका बागमती प्रदेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विभिन्न १० वटा शीर्ष…
६७ दिनमा मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रोपटक विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पहिलोपटक विश्वासको मत लिएको ६७ दिनमा दोस्रोपटक पुनः विश्वासको मत पाएका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा…