१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कैलाली ३ मा नागरिक उन्मुक्ति अगाडि, पछ्याउँदै माओवादी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:५७:oo

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। तीन हजार २ सय ९५ मत गणना हुँदा नागरिक उन्मुक्तिका उम्मेदवार गंगा चौधरी एक हजार एक सय मतसहित अग्रता कायम गरेका छन्। 

गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले आठ सय ५० र नेकपा एमालेका गौरीशंकर चौधरीले पाँच सय ५० मत प्राप्त गरेका छन्।

माओवादी हुँदै एमाले प्रवेश गरेका गौरीशंकर निवर्तमान सांसद हुन्। नागरिक उन्मुक्ती पार्टीले कैलाली १ मा पनि शुरुदेखी अग्रता लिइरहेको छ। 

सो पार्टीको तर्फबाट उम्मेदवार रहेकी रञ्जिता चौधरीले अग्रता लिइरहेकी छन्। उनी टीकापुर घटनामा दोषी ठहर भइ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीकी पत्नी हुन्।
    
    
 

ad
ad