१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ५ सोमबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही १ मा जनमत पार्टीको सुरुवाती अग्रता, घनश्याम तेस्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १६:३१:oo

रुपन्देही १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। दुई सय मतगणना गर्दा जनमत पार्टीले ६० मत प्राप्त अग्रता लिएको छ। 

त्यस्तै दोस्रोमा रेशम चौधरीको उन्मुक्ति पार्टीले ४२ मत प्राप्त गरी दोस्रो बनेको छ। नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा र गठबन्धनको सर्मथनमा स्वतन्त्रका घनश्याम भुसालले समान ३१ ल्याएका छन्।