१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चितवन १ मा गठबन्धन अगाडि, स्वतन्त्र पार्टी दोस्रो स्थानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:४६:oo

चितवन क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले दुई सय एक मत ल्याएको छ भने कांग्रेसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले एक सय ४१ मत ल्याएका छन् ।

एमालेले एक सय २९ मत ल्याएको छ । अहिलेसम्म पाँच सय मत गणना भएको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । 

ad
ad