१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Tuesday, 02 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर ५ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मोरङको ४ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदै, १ र २ मा केही बेरबाट सुरु हुने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १५:o९:oo

मोरङको प्रम्ख निर्वाचन अधिकृत लेवनश्यप अधिकारीका अनुसार ६ वटा निर्वाचन क्षेत्र मध्ये चार वटा (३,४,५ र ६) मा मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा भने गणना सुरु भएको छैन ।

यहाँ दिउँसो ४ बजेपछि मतगणना गर्ने तयारी भइरहेको छ ।निर्वाचन क्षेत्र नम्बर ४, ५, ६ को मतगणना विराटनगरको आर्दश माध्यमिक विद्यालयमा भइरहेको छ । ३ नम्बर क्षेत्रको गणना बेलवारीमा भइरहेको छ ।

निर्वाचन क्षेत्र १  मा मतपेटिका आउन ढिलाई भएको र २ मा मतगणना स्थलको व्यवस्थापनमा समस्या आएकोले ढिलो गणना सुरु हुने भएको हो । 

ad
ad
ad
ad