१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Friday, 05 July, 2024
२o७९ मङ्सिर ५ सोमबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेपलान्चोक २ मा अझै सुरु भएन मतगणना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १४:४७:oo

काभ्रेपलान्चोक २ मा अझै  मतगणना  सुरु भएको छैन। यहाँ एमालेबाट गोकुल बास्कोटा र गठबन्धनबाट कांग्रेसका  शिव प्रसाद हुमागाईं उम्मेदवार छन् । बल्ल सर्वदलीय बैठकको तयारी छ ।

१ मा पनि गणना भएको छैन । त्यहाँ मतपेटीका रुजु हुँदैछ । १ मा गठबन्धनबाट माओवादीका सूर्यमान दोङ र एमालेबाट रेशम लामा उम्मेदवार छन् ।

ad
ad
ad
ad