१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँके ३ मा एमालेको सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४६:oo

बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा एमालेका किस्मतकुमार कक्षपतिले सुरुवाती अग्रता कायम गरेका छन्।

३ हजार ९२९ मत गणना हुँदा कक्षपतिले १ हजार ८१६ मत पाएका छन्। उनलाई कांग्रेसका किशोरसिंह राठोर १ हजार २०४ मतसहित पछ्याइरहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४९३ मत पाएका छन्। यहाँ कुल ७४ हजार २१३ मत खसेको थियो।

ad
ad