मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२३:oo

जापानका परराष्ट्र राज्यमन्त्री ताकेई सुनसुकेले प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन्। भेटमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको निर्वाचन आयोगले जनाएको छ।

राज्यमन्त्री ताकेईले आइतबार सम्पन्न निर्वाचन प्रक्रियाको प्रशंसा गरेका थिए भने थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे। उनी आमनिर्वाचनको अवलोकनका लागि नेपाल आएका थिए।