Skip This
सप्तरीमा सिके राउतले लिए सुरुवाती अग्रता, उपेन्द्र तेस्रो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Tuesday, 16 September, 2025
सौरभ यादव सप्तरी
२o७९ मङ्सिर ५ सोमबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा सिके राउतले लिए सुरुवाती अग्रता, उपेन्द्र तेस्रो 

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार ११:२२:oo

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायम गरेका छन्।

९०० मत गणना हुँदा राउतले ६२९ मत पाएका छन्। उनलाई लोसपाका जयप्रकाश ठाकुर १६९ मतसहित पछ्याइरहेका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले ५९ मत मात्र पाएका छन्। यादव निवर्तमान सांसद पनि हुन्।