१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाँके ३ को मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२१:oo

बाँके क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ को मात्र मतगणना खजुरास्थित कपास विकास समितिको कार्यालयमा सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

अन्य क्षेत्रको मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन्। बैठकले मतगणनाका लागि संहिता बनाएपछि मतगणना सुरु हुने उनले बताइन्।

क्षेत्र नम्बर १ को मतगणना राप्तीसोनारी गाउँपालिकाको कार्यालय अगैयामा र क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालयमा मतगणना हुने भएको छ। बाँकेमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

ad
ad