मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक ३० बुधबार १९:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जब नेपाल पाकिस्तानमाथि हाबी भयो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १९:२९:oo

मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानलाई हराउँदै नेपाल विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानविरुद्ध नेपाल १–० ले विजयी भएको हो। नेपाली खेलाडी अञ्जन विष्टले खेलको ८३औँ मिनेटमा पाकिस्तानविरुद्ध गोल गरेका हुन्। 

हेर्नुहोस् तस्बिरहरू :