१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अञ्जनको गोलमा नेपालको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:५o:oo

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायम गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ८३औँ मिनेटमा अञ्जन विष्टको गोलमा नेपालले अग्रता लिएको हो। 

सुरुदेखि नै आक्रामक फुटबल खेले पनि नेपालले पटक-पटकको प्रयासमा ८३औँ मिनेटमा गोल निकालेको हो। फ्रिकिकमा उत्कृष्ट फिनिसिङ गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाए। 

ad
ad