सुरक्षाकर्मीलाई बाँके प्रशासनको निर्देशन : किसानले भारतबाट मल ल्याए सहजीकरण गर्नु
बाँके प्रशासनले किसानले भारतबाट मल ल्याए सहजीकरण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएकाे छ । राजनीतिक दल र किसानले मल आपूर्ति सहज बनाउन माग गरेप…
मलको सकसमा किसान (भिडियो रिपाेर्ट)
मध्य असारमा पनि मल छैन, खेतबारीमा बित्नुपर्ने किसानको समय मल खोज्न बित्ने गरेको छ । असार प्रत्येक किसानका लागि प्रतीक्षाको महिना हो । मानो रोपेर मुरी फलाउने य…
किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन
किसानलाई रासायनिक मल सहज रूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्भा…
किसानका समस्या : चुनावमा नारा बन्छ, जितेपछि प्राथमिकता पाउँदैन
झापाको गौरीगन्ज–१ का कृषक देवराज ताजपुरियालाई पाँच वर्षअघि तीनै तहको निर्वाचनका वेला विभिन्न राजनीतिक दलका उम्मेदवारले किसानका समस्या समाधान गरिदिन्छु…
किसानको लागत पनि उठ्दैन, उपभोक्ता सधैँ महँगीको मारमा
एक महिनाअघि दुई सय रुपैयाँ प्रतिकिलो रहेको कागती अहिले चार सय रुपैयाँ, ६० रुपैयाँ प्रतिकिलो रहेको धनियाँ तीन सय ५० रुपैयाँ ‘केही थोरै कमाउँछु र सम…
बेमौसमी वर्षापीडित किसानले ६ महिनासम्म पाएनन् राहत : क्षति ६ अर्बको, एक अर्ब मात्र निकासा, जिल्लामा बल्ल ८५ करोड पठाइयो
बेमौसमी वर्षाले कृषि क्षेत्रमा क्षति पुर्‍याएको ६ महिनामा पनि किसानले राहत पाएका छैनन् । गत कात्तिकमा बेमौसमी वर्षाले अन्नबालीमा क्षति पुर्‍याएको भए पनि…
किसानका माग समाधान नगरिए निर्वाचनमा अवरोध गर्ने सिके राउतको चेतावनी
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विगत लामो समयदेखि चल्दै आएको किसान आन्दोलनलाई समाधान गर्न सरकार उदासीन रहेको आरोप लगाएका छन। बुधबार वीरगन्जमा पत्रकार स…
किसानलाई मल पाउनै मुस्किल
चितवनको भरतपुर– १३ का किसानहरुलाई रासायनिक मल वितरण सहज होस् भन्ने उद्देश्यले गत वर्ष पाखुरीचोक कृषि सहकारी संस्था स्थापना गरियो । तर, सहकारी नय…
गाउँमा उत्पादन भएको बेसारले बजार नपाएको किसानको गुनासो
बहुउपयोगी बालीको रूपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बाग्लुङका किसान निराश बनेका छन् । जिल्लाको बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, बिहुँ र गलकोट क्षे…
धान बेच्न किसानको घुइँचो
सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बिक्री गर्न आउने किसानहरूको घुइँचो लागेको छ । प्राथमिक धान खरिद सम…
किसानलाई न मौसमले साथ दियो, न सरकारले
खाद्य संस्थानले धान नकिनेपछि किसान थप मारमा यस वर्ष कञ्चनपुरका किसानलाई संकटमाथि संकट आइपरेको छ । खेतीको समयमै बिउबीजन, मलखाद नपाइने, पाकेको अन्न भि&oe…
वितरणमा ढिलाइ गरेपछि सिराहाका किसानले गोदामबाट आफैँ झिकेर लगे दुई सय बोरा गहुँको बिउ
कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै सिराहाका किसानले मंगलबार बिहान १० बजे अनुदानमा बाँड्न राखिएको गहुँको बिउ आफैँ झिकेर लगेका छन् । औरही गाउँपा…
किसानलाई गहुँको बिउ वितरणमा ढिलाइ गरेपछि…(भिडियो)
सिराहाको औरही गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँ वितरणमा ढिलाइ गरेपछि किसानले आफैँ लगेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको गहु…
पलायन हुने जोखिम बढेको भन्दै दूधको मूल्य बढाउन कृषकहरूको माग
सरकारले दूधको मूल्य बढाउने तयारी थालेको छ। दूधको मूल्य निर्धारण गर्न कृषि मन्त्रालयमार्फत कार्यदल बनाएर सातवटै प्रदेशमा अध्ययन भइरहेको छ। दूधको मूल्य बढाउने विष…
बाग्लुङका किसानलाई धान काट्ने चटारो
असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क भएको छ । केही किसानहरूले काटिसकेका छन् भने केहीलाई धान काट्ने चटारो परेको छ । तिहारको वेला किसानलाई भने…
सयपत्री फुल्दा...(फोटो फिचर)
व्यावसायिक रूपमा लगाइएका सयपत्री फूल ढकमक्क भएका छन्। काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री लगाएका थिए। फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्…
चिनियाँ धानको बिउ रोपेका किसानको पीडा : धान भित्र्याउने समयमा बाला नै लागेन (भिडियो)
तराईका किसानहरू बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि निराश भइरहेको वेला उपत्यका आसपासका किसान पनि धानकै कारण निराश हुनुपरेको छ। भक्तपुर र ललितपुरका…
खोकनाका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
दसैँ सकिएसँगै देशभरका किसान धान भित्र्याउने चटारोमा छन्। बेमौसमी वर्षाका कारण धानबालीमा क्षतिसमेत पुगेको छ। कतिपय ठाउँमा धान काटेर खेतमा सुकाएको निहिन पान…
मनसुन सकिएपछि भएको वर्षाले किसानलाई ठूलो क्षति
सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका किसानले भित्र्याउन ठिक्क पारेको धान खेतमै डुब्यो कैलालीमा ७० हजार हेक्टरमा धानखेती, काटेर राखिएको करिब ४० प्रतिश…
कुखुरापालक किसानलाई प्रहरीको अवरोध, बीचबाटोमा चार घन्टा रोकेपछि किसान आन्दोलित
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रका किसानले आफैँले खोरमा पालेका ब्रोइलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेको छ। सोमबार बिहानै…