किसानलाई विनाधितो ऋण
बागमती प्रदेश सरकारले किसानका लागि विनाधितो ऋण प्रवाह योजनालाई निरन्तरता दिएको छ। बागमती सरकारले गत आर्थिक वर्ष ०७७/७८ मा सुरुवात गरेको रोजगारी सिर्जनाका ल…
१५ असारमा रोपाइँ छाडेर मलको लाइनमा किसान
मानो खाएर मुरी फलाउने दिनका रूपमा मानिने १५ असारमा चितवनका किसानहरू भने मल पाउने आसमा सहकारीको ढोकामा लाइन बस्न बाध्य भएका छन् । रत्ननगर–१५, गणेश ट…
चितवनका किसानलाई कोरोनाभन्दा मल नपाउने डर
युरिया र डिएपी मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर फेरि लामो समय लाइनमा बस्न बाध्य भएका छन् । गत वर्षमा जस्तै मलको अभाव हुने डरले किसानहरू जोखि…
हाट–बजार बन्द भएपछि बारीमै कुहिन थाल्यो तरकारी
कोरोनाका कारण जिल्लाका हाट–बजार बन्द भएपछि रौतहटका किसानले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । स्थानीय प्रशासनले हाट–बजार बन्द गरेको र गाउँम…
सहरियालाई लकडाउन, गाउँका किसानलाई मकै गोड्ने चटारो
काभ्रेमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । काभ्रेको बजार क्षेत्रमा निषेधाज्ञा छ । सहरमा सबै मानिस घरमै भेटिन्छन् । तर, गाउँघरमा जाने हो भने…
किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ : मन्त्री अर्याल (भिडियोसहित)
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी छिन् । खाद्यका लागि कृषि अभियानले सोम…
किसानलाई एनसिसी बैंकले कर्जा दिने
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले चितवनका पशुपालक किसानहरूलाई कर्जा उपलब्ध गराउने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक संघ र एनसिसी बैंकबीच व्यावसा…
एक वर्षपछि सुरु हुने ‘किसान सूचीकरण राष्ट्रिय अभियान’को अहिले नै उद्घाटन
देशभरका किसानहरूको विवरण संकलन गर्ने उद्देश्य राखिएको ‘किसान सूचीकरण राष्ट्रिय अभियान’को प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन् । प्…
किसानलाई अनुदानमा कृषि यन्त्र वितरण
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । प्रदेश सरकारको सहयोगमा कृषि ज्ञानकेन्द्र कैलालीले कैलारी गाउँपालिका–७…
किसानसँग धान नकिनेर व्यापारीसँग चामल किन्दै सरकारको खाद्य कम्पनी
मुलुकमा ५६ लाख मेट्रिकटन धान फलेको छ, तर किसानले भाउ पाएका छैनन्, सरकारको खाद्य तथा व्यापार कम्पनीले जम्मा ६० हजार मेट्रिकटन धान खरिदको योजना बनाएकोमा सरकार…
बानेश्वरमा खुल्यो माटो ब्रान्डको पहिलो फ्रेञ्चाइजी स्टोर
गोल्यान एग्रो प्रालिले काठमाडौंको नयाँ बानेश्वरमा माटो ब्रान्डको पहिलो फ्रेञ्चाइजी स्टोर सञ्चालनमा ल्याएको छ । नेपाली कृषकहरूले उत्पादन गरेको अर्गानिक तरकारी, फलफ…
‘देशका किसानलाई प्रोत्साहन छैन, कृषिमा विदेशी लगानी किन चाहियो ?’ (भिडियोसहित)
कृषिमा बाह्य लगानी भित्र्याउने गरी सरकारले निर्णय गरेपछि संसदीय समितिमा पुगेर डेरी उद्योगीहरूले विरोध गरेका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समि…
ट्र्याक्टर परेड : विश्वभरका किसानको प्रतीकात्मक विरोध शैली
ट्र्याक्टर र्‍यालीले ट्राफिक व्यवस्था अस्तव्यस्त हुने त भइहाल्यो सयौँ किलोमिटरसम्म जाम हुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेका उदाहरण धेरै छन् । अघिल्लो वर्ष म…
कर्पोरेट किसान
व्यावसायिक कृषिमा ठूला घरानाहरू पनि लगानी गर्ने प्रतिस्पर्धामा, उद्यमी घराना पनि करोडौँ रुपैयाँ लगानी गरेर कृषिमा भविष्य खोज्दै स्याङ्जा जिल्लाको खिलुङ देउरा…
गुल्मीका किसानलाई ग्लोबल आइएमईले कर्जा र हेफर इन्टरनेसनलले तालिम दिने
ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि सम्झौता भएको छ । सम्झौतामा बैंकक…
यी इमान्दार उखु किसान जसले जाँदाजाँदै १८ लाख ऋणमा ४९ हजार तिरेर गए...
आफूले बेचेको उखुको पैसा पाउनुपर्ने आन्दोलनमा सहभागी सर्लाहीका किसान नारायणभगत यादवको ऋण तिर्न नसक्ने तनावका कारण हृदयाघातबाट मृत्यु भयो । उनले पाउन…
काठमाडौंको चिसो सडकमा उखु किसान बसेको १५ दिन भयो, लोकतान्त्रिक देशमा कसैले सुन्दैन किसानको आवाज
आफूले बेचिसकेको उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसान विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तैपनि सरकारले…
सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन उद्योग समितिकाे निर्देशन [भिडियाेसहित]
संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । स…
उद्योगमन्त्री भट्ट भन्छन्– चिनी उद्योगीले मलाई भने– माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्, बिचौलिया हुन् (भिडियोसहित)
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघर मण्डलामा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको चिनी उद्योगीले बताएको भन्दै यथार्थ बुझ्नुपर्ने बताएका छन् । …
नेता शर्माकाे आग्रह- किसानलाई आन्दोलनमा होइन, खेतमा पठाऊ
उखु किसानले आफूले बेचेको उखुको मूल्य पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका वेबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले किसानको…