लगानी जुटाउन लगानी बोर्ड र महासंघबीच सहकार्य
नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच स्वदेशी पुँजी जुटाउन तथा विदेशी लगानी भित्र्याउन सहकार्य गर्ने समझदारी भएको छ । आपसी सहकार्यका माध्यमबाट आन्तरिक र …
थप करको भार होइन, राजस्वको दायरा बढाऊ : महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले थप करको भार बढाउनुभन्दा करको दायरा बढाउनुपर्नेमा जोड दिएको छ । महासंघले राजस्व वृद्धिका लागि दर्ता भएका करदातालाई मात्र थप करको…
महासंघको विधान संशोधनको मस्यौदा पेस, प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रस्ताव
नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले बिहीबार अध्यक्ष शेखर गोल्छालाई विधान संशोधन मस्यौदा पेस गरेको छ । गोल्छाले गत वर्ष अध्यक्षको कार्यभार सम्हालेप…
कर सरल बनाउन महासंघको १३ बुँदे ध्यानाकर्षण
नेपाल उद्योग वाणिज्य महासंघले करका सम्बन्धमा रहेका नीतिगत र व्यावहारिक कठिनाइहरू सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर तथा राजस्व समित…
विद्युत् महसुलदर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको महासंघले गर्यो स्वागत
नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुलदर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ । कोभिडको संकटमा रहेको उद्योग…
साना तथा मझौला र स्टार्टअप उद्यमलक्षित कर्जाको अवधारणा ल्याउन महासंघको सुझाब
नेपाल उद्योग वाणिज्य महासंघले साना तथा मझौला उद्यम र स्टार्टअपको विस्तारका लागि परियोजना कर्जाको अवधारणा ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ । महासंघले …
आयकर छुटको सीमा ८ लाख, भ्याटको दर १० प्रतिशत गर्न महासंघको सुझाब
नेपाल उद्योग वाणिज्य महासंघले व्यक्तिगत आयकर छुटको सीमा बढाउन र मूल्य अभिवृद्धि कर (भ्याट) को दर घटाउन सरकारलाई सुझाब दिएको छ । महासंघले आगामी आर्थिक वर्षको ब…
निजी क्षेत्रलाई बलियो बनाउन महासंघ र चेम्बरको कार्यगत एकता
निजी क्षेत्र एक भएर अगाडि बढ्न कार्यगत एकता गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले बताएका छन् । चेम्बरका नवनिर्वाचित पदाध…
महासंघको भिजन पेपर : एक दशकमा मुलुकको अर्थतन्त्र तीन गुणाले बढ्ने, डेढ खर्ब डलर लगानी थपिने
करिब ३४ अर्ब डलरको अर्थतन्त्र सय अर्ब डलरमा पुर्‍याउने तथा थप २२ लाख रोजगारी सिर्जना गर्ने परिकल्पना नेपाल उद्योग वाणिज्य महासंघले आगामी एक दशकमा मुलुकमा…
सन् २०३० भित्र सय खर्बको अर्थतन्त्र पुर्याउने महासंघको लक्ष्य
नेपाल उद्योग वाणिज्य महासंघले दोहोरो अंकको आर्थिक वृद्धिमार्फत सन् २०३० भित्र मुलुकको अर्थतन्त्र सय खर्बको पुर्‍याउने लक्ष्यसहितको भिजन पेपर तयार पारेको छ । भि…
महासंघ र विभागले देशभरका उत्पादनमूलक उद्योगहरूको अध्ययन गर्ने
देशभर सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र सा…
महासंघको बैंक, वित्तीय तथा बिमा समितिले पायो पूर्णता
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य साहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समितिले पूर्णता पाएको छ । समितिका सह–स…
नमुना सहर निर्माण गर्ने महासंघ सहरी विकास समितिको लक्ष्य
नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिले आफ्नो कार्यकालमा कम्तीमा एउटा प्रदेशमा नमुना सहर बनाउने लक्ष्य राखेको छ । आइतबार भएको विस्तारित समितिको बैठकम…
महासंघका पूर्वअध्यक्षलाई विभिन्न जिम्मेवारी
नेपाल उद्योग वाणिज्य महासंघका ८ पूर्वअध्यक्षहरूलाई विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारी दिइएको छ । निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–इन्ड…
महासंघको स्वास्थ्य तथा सीप विकास समितिले पायो पूर्णता
दक्ष जनशक्ति विकासमा केन्द्रित हुन गोल्छाको सुझाब
महासंघको निर्यात पर्वद्धन समितिले पायो पूर्णता
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य मनीषलाल प्रधानको सभापतित्वमा गठित निर्यात पर्वद्धन समितिले पूर्णता पाएको छ । समितिको सहसभापतिमा कार्यकारिणी सदस्य…
महासंघका समिति र फोरमका सभापति चयन
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न समितिका सभापतिहरूलाई औपचारिक पत्र हस्तान्तरण गरेका छन् । महासंघ सचिवालयका अनुसार उद्योग समितिमा भरतर…
निर्वाचनलगत्तै विधान संशोधनको तयारीमा महासंघ
चन्द्र ढकालको कार्यकालपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन, कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै बनाउने गरी विधान संशोधनको तयारी भइरहेको छ निर्वाचनलगत्तै नेपाल उद्यो…
साना उद्यमीलक्षित स्टिमुलस प्याकेज ल्याउन महासंघको माग
नेपाल उद्योग वाणिज्य महासंघले साना तथा कमजोर उद्यमी व्यवसायीलक्षित स्टिमुलस प्याकेज ल्याउन माग गरेको छ । कोभिडका कारण कमजोर बनेका खासगरी साना उद्यम व्यवसायको प…
महासंघमा अध्यक्ष गोल्छाको पदबहाली कोषाध्यक्षमा हिराचन निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार महासंघ सचिवालय टेकुमा भएको निर्वाचनमा हिराचनले ४० मत हासिल गरेर कोषा…