चुनावका विकल्पमाथि गठबन्धनमा छलफल
गठबन्धनका तीन विकल्प १. निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्तागठबन्धनका लागि स्वाभाविक विकल्प हो । तर, सुरुमा स्थानीय तहको न…
एमसिसी मुद्दामा गठबन्धन टुटाउने षड्यन्त्र सफल हुँदैन : गठबन्धन
प्रधानमन्त्रीलाई एमसिसी अनुमोदनको आश्वासन दिएर ओलीले सत्तागठबन्धन टुटाउने ‘दाउपेच’ गरेको शीर्ष नेताहरूको आरोप पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूले अमेरिक…
प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव
सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहा…
न्यायालय विवादमा मध्यमार्गी विकल्प खोज्दै शीर्ष नेतृत्व
पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूले मध्यमार्गी विकल्पबाट न्यायालयमा जारी संकट समाधानको प्रस्ताव गरेका छन् । सत्तागठबन्धनको शीर्ष नेतृत्वले समस्या समाधानका लागि …
न्यायालय विवादमा पहिलोपटक बोल्यो गठबन्धन
शीर्ष नेताहरूले न्यायालय विवादको समाधान त्यहीँभित्रबाट हुनुपर्ने अभिव्यक्ति दिइरहेका वेला सत्तागठबन्धनले पहिलोपटक यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । गठबन्…
पाँचदलीय गठबन्धन चुनावसम्मै : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै रहने बताएका छन्। स्थानीय तह, प्रदेश, संघ र अब छिट्टै हुने राष्ट्रिय सभा निर्वाचनमा…
पाँचदलीय गठबन्धन दीर्घकालीन सहकार्यतिर : राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनमा तालमेल गर्ने
विभिन्न राजनीतिक मुद्दामा एक–अर्काप्रति फरक दृष्टिकोण राखे पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरूले दीर्घकालीन सहकार्यको रणनीति बनाएका छन् । उनीहरूले सरकारको काम प्…
सत्तागठबन्धन बैठक : रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन, नेतृत्व आलोपालो गर्ने (भिडियोसहित)
सत्तागठबन्धनले सरकार सञ्चालनमा सहयोगीको रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समन्वय समिति बनाएका छन्। सोमबार बसेको सत्तागठबन्धनको बै…
प्रधानमन्त्री र प्रचण्डबीच भेट, ५ बजे गठबन्धनको बैठक
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएक…
गठबन्धनबारे शंका नगर्नुस्, पूरै समय टिक्छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन पूरै समय टिक्ने बताएका छन्। संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना म…
बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक
मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रक…
गठबन्धन दलको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल
सत्ता साझेदार गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक जारी । मन्त्रालयल बाँडफाँट र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बसेक…
पाँचदलीय गठबन्धनको बैठक सुरु
सत्तासाझेदार पाँच दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति छ। बैठकमा सरकार विस्तारबारे छलफल …
मन्त्रिपरिषद् विस्तारअगाडि न्यूनतम साझा कार्यक्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको साझा न्यूनतम कार्यक्रम (सिएमपी) सार्वजनिकपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मंगलबारसम्म साझा न्यूनतम …
गठबन्धनको बैठकमा देउवाले भने– स्वास्थ्य राज्यमन्त्री नियुक्ति पाठ भयो
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लिने महत्वपूर्ण निर्णयमा सत्तारुढ गठबन्धनभित्र छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिमा सरकार चुके…
प्रधानमन्त्रीनिवासमा पाँचदलीय गठबन्धनको बैठक सुरु
प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठक बिहान ९:४० बाट सुरु भएको हो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा…
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउँदै सत्तागठबन्धन
सत्तागठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी सरकारको न्यूनतम साझा कार्यक्रमको गृहकार्यमा जुटेका छन् । अनौपचारिक तहमा दोस्रो तहका नेताहरूले साझा कार्यक्रम मस्यौ…
सत्तारुढ गठबन्धनको पहिलो बैठक : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार !
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल थालेका छन् । विपक्षी गठबन्धन सत्तारुढ भइसकेपछि बिहीबार पहिलोपटक बसे…
न्यायालयलाई ओलीले धम्की दिइरहेको विपक्षी गठबन्धनको दाबी
पाँचदलीय विपक्षी गठबन्धनले संसद् पुनस्र्थापनालगायत विषयमा अदालतमा परेको मुद्दामा आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई धम्की दिइरहेको आरोप…
सम्पादकहरूसँगको अन्तर्क्रियामा शीर्ष नेताहरूले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन’
प्रधानमन्त्री केपी ओलीले ‘जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका कारण राष्ट्र गम्भी…