सत्ता साझेदार गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक जारी । मन्त्रालयल बाँडफाँट र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । देउवा र प्रचण्डबीचको भेटपछि गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय जनमोर्चा भने उपस्थित छैन ।
गठबन्धन दलको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
निलम्बित एआइजी दाहालमाथि जाँचबुझ समितिले थाल्यो छानबिन
काठमाडौं/ सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावट गरेको अभियोगमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक व…
दुई सिडिओसहित ४४ उपसचिवको सरुवा(सूचीसहित)
काठमाडौं/ सिडिओका रूपमा कार्यरत कर्मचारीसहित ४४ उपसचिवको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सा…
जिल्ला र उच्च अदालतमा न्यायाधीशको दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं/ जिल्ला र उच्च अदालतमा कार्यबोझअनुसार न्यायाधीश र कर्मचारीको जनशक्ति पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन भएको छ। …
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं / सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा …
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट
अरूसा (तान्जानिया)/अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका प्रतिनिधि सभ…
गोप्य सूचना चुहाउनेमाथि कारबाही हुने गृहमन्त्रीको चेतावनी
काठमाडौं / गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र मर्यादा विपरीत गोप्य तथा …