वीरगन्जमा दसैँलक्षित रात्रिबजार लाग्दै
दसैँलाई लक्षित गरी वीरगन्जमा पाँचदिने ‘रात्रिबजार’ लाग्ने भएको छ । वीरगन्ज महानगरपालिकाको आयोजनामा घटस्थापनाबाट पाँच दिन ‘रात्रिबजार&rsquo…
बाल सुधारगृहबाट फरार कैदी ४८ घन्टापछि पक्राउ
वीरगन्ज महानगरपालिका– ४ बिर्तामा रहेको बाल सुधारगृहका फरार दुईजना कैदीलाई प्रहरीले पक्राउ गरिसकेको छ। गएको शुक्रबार बिहान २ बजेको समयमा जेलको काँ…
प्रतिगमनविरुद्धको समाजवादी मोर्चामा इतिहासका ठूला-ठूला कमान्डर एकजुट छन् : प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको प्रथम सन्देश सभालाई विशिष्ट रणनीतिक र भूमिकाका साथ वीरगन्जबाट अगाड…
साहुद्वारा एकल महिलामाथि हातपात, ६ लाख ऋणमा २१ लाखकाे उजुरी दिएर पक्राउ
पर्साको छिपहरमाई गाउँपालिका– २ बडका टिहुकीमा ऋण लिएको भन्दै साहुले कुटिएकी एकल महिला र उनका छोरालाई प्रहरीले पक्राउ गरेको घटना बाहिरिएको छ। …
इजाजत नलिई काराेबार र नापतौलमा ठगी गर्ने व्यापारीविरुद्ध मुद्दा दायर
गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष ०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। कार्यालयले …
वीरगन्जका उपभोक्ताले पेट्रोल र डिजेल सस्तोमा पाउने गरी आयल निगमको नीतिगत निर्णय
वीरगन्ज क्षेत्रका उपभोक्ताले सस्तो मूल्यमा पेट्रोल र डिजेल किन्न पाउने गरी आयल निगमको सञ्चालक समिति बैठकले नीतिगत निर्णय गरेको छ । आयल निगमले बाराको अमलेखगन्जस्थ…
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
म्याद गुज्रिएका खाद्यवस्तु बिक्री–वितरण गरेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका– १३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ। अनु…
निर्माणधीन अस्पतालमा प्रयोग भइरहेका समाग्रीको नमुना संकलन गर्न अख्तियारको टोली भिखमपुरमा
पर्साको धोबिनी गाउँपालिका निर्माणधीन आधारभूत अस्पतालमा कमसल समाग्री प्रयोग भएको उजुरीको आधार सोमबार अख्तियारको टोली नमुना संकलन गर्न गाउँपालिका कार्यालय…
सडककाे नाम ‘महात्मा गान्धी’ राख्ने प्रस्ताव विवादमा, राजदूतले अनावरण गर्ने कार्यक्रम स्थगित
वीरगन्जमा एडिबीको अनुदानमा निर्माण भएको पिपरा लिंकरोडको नामाकरणलाई लिएर विवाद सुरु भएको छ। वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित सडकको नामाक…
वीरगन्जका व्यवसायी आन्दोलित, राष्ट्र बैंकअगाडि धर्ना
वीरगन्जका उद्योगी–व्यवसायी नेपाल राष्ट्र बैंकको विरोधमा आन्दोलित भएका छन्। चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकले ल्याएको चालू पुँजी निर्देशिका, २०७९ को व…
पर्सामा मतगणना सुरु
पर्साका दुईवटा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा सुरु भएको हो।
पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिँदा ‘बागी’ले लिएनन्
आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवा…
नौ लाख नक्कली नेपाली नोटसहित तीनजना पक्राउ
बारा प्रहरीले नाै लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली …
वीरगन्जका व्यवसायी अनियमित विद्युत् आपूर्तिको मारमा, समस्या समाधान गर्न सरकारसमक्ष उद्योग वाणिज्य संघको ध्यानाकर्षण
बारा–पर्सा औद्योगिक कोरिडोरको २५ वर्ष पुरानो विद्युत वितरण प्रणालीमा सुधार गर्न, बिग्रिएका ट्रान्सफर्मरको मर्मत गर्न तथा नयाँ थपी गुणस्तरीय विद्युत आपूर्ति गर्न वीरगन्ज उद्योग वाणिज्य संघकाे आग्रह
वीरगन्जका व्यवसायी अनियमित विद्युत् आपूर्तिको मारमा, समस्या समाधान गर्न सरकारसमक्ष उद्योग वाणिज्य संघको ध्यानाकर्षण
बारा–पर्सा औद्योगिक कोरिडोरको २५ वर्ष पुरानो विद्युत वितरण प्रणालीमा सुधार गर्न, बिग्रिएका ट्रान्सफर्मरको मर्मत गर्न तथा नयाँ थप्न र दक्ष जनशक्तिको व्यवस्था गरी गुणस्तरीय विद्युत आपूर्ति गर्न ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारीलाई वीरगन्ज उद्योग
वीरगन्ज महानगरपालिकाको मतगणना सुरु
वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ। महानगरपालिकाको मतगणना ११ बजे बाट सुरु गर्ने भनिए पनि ढिलो गरी तीन बजे बाट सुरु भएको हो। वीरगन्ज म…
वीरगन्ज महानगर : ‘शक्ति र पैसा’को बलमा प्रतिस्पर्धा
पहिचान र समृद्धि दिन सक्ने जनप्रतिनिधिको खोजीमा मतदाता, हरहालतमा जित हासिल गर्ने उम्मेदवारको एकसूत्रीय एजेन्डा मतदाता ०७४ : १,०८,४९८ ०७९ : १,२४,६४७ …
वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाजको मनोनयन दर्ता
सत्तागठबन्धनका तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा राजेशमान सिंहले मनोनयनपत्र दर्ता गराएका छन्। सिंहले जनता समाजवादी पार्टीबाट मेयर पदमा मनोनयनपत्र …
वीरगन्ज महानगरमा एमालेबाट विजय सरावगीले गरे उम्मेदवारी दर्ता
वीरगन्ज महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट विजय सरावगीले मनोनयनपत्र दर्ता गराएका छन। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा पुरुषोत्तम झा…
मधेस प्रदेश : वीरगन्ज राजधानी हुनुपर्ने माग गर्दै चौथो दिन पनि मुख्यमन्त्रीविरुद्ध प्रदर्शन
गत सोमबार मधेस प्रदेशको राजधानी जनकपुर तोकिएको विरोधमा वीरगन्जमा लगातार प्रदर्शन भइरहेको छ । मधेस प्रदेशको सभामा भएको मतदानका साथ दुईतिहाइ बहुमतले स्थ…