इन्धनकाे मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले इन्धनमा गरेकाे मूल्यवृद्धि फिर्ता लिएकाे छ। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान सरोकारवाला नि…
हवाईजहाजमा इन्धन भर्न नयाँ रिफ्युलर खरिद
देशभरका विमानस्थलमा उडान र अवतरण गर्ने जहाजहरूमा इन्धन भर्नका लागि नेपाल आयल निगमले १४ वटा नयाँ रिफ्युलर खरिद गरेको छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनु…
सवारी सुविधा पाउने कर्मचारीलाई इन्धनको सट्टा तलबसँगै एकमुस्ट रकम दिन सिफारिस
- केन्द्रीयस्तरका निकायमा कार्यरत सचिव र सहसचिव तथा सोसरहका पदाधिकारीले रकम पाउने - नेपाल आयल निगमले तोकेको भाउमा महिनाको १ गते कायम इन्धनको बज…
सरकारी सुविधाधारीलाई इन्धनको सट्टा नगद
मापदण्ड बनाउन अर्थ मन्त्रालयले बनायो समिति सरकारी सुविधाअन्तर्गत सवारीसाधन पाउने पदाधिकारी तथा कर्मचारीलाई इन्धनको सट्टा नगदै दिने आगामी आर्थिक वर्षको …
२४ वर्षपछि इन्धन भण्डारण क्षमतामा वृद्धि
पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारणगृह तयार, गण्डकीको महिनाको माग धान्ने गण्डकी प्रदेशमा एक महिनाको डिजेल माग धान्ने गरी १० हजार किलोलिटर (एक करो…
इन्धन चोरी र मिसावटका घटना बढेको बढ्यै
भैरहवा नाकाबाट ट्यांकरमा लुकाएर तीन हजार तीन सय ८३ लिटर पेट्रोल ल्याइयो, तीन महिनामा तेल चोरीका चार ठूला घटना
फागुनमै अर्बभन्दा बढी नाफा, तर इन्धनको मूल्य घटेन
निगमले ०७१ असोजदेखि पेट्रोलियमको स्वचालित मूल्य प्रणाली लागू गरे पनि कार्यान्वयन नगर्दा उपभोक्ता मारमा
इन्धनको मूल्य दुईपटक घट्यो, तर घटेन यातायात भाडा
चार वर्षमा १० पटक भाडावृद्धि, लोकल रुटमा समेत ठगिन्छन् यात्रु
९० दिन पुग्ने इन्धन भण्डारण र पाइपलाइन सात वर्षदेखि अलपत्र
०७२ मा गएको भूकम्प र भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थको देशभर हाहाकार भएपछि त्यसयताका प्रत्येक सरकारी नीति कार्यक्रम र बजेटमा ९० दिनलाई पुग्ने इन्धन भण्डारणग…
इन्धन ढुवानी भाडादर वृद्धिको प्रस्ताव मुख्यसचिवद्वारा फिर्ता
हडताल चर्काउने व्यवसायीको घोषणा वार्षिक ४४ करोड व्यवभार थपिने गरी इन्धनको ढुवानी भाडादर वृद्धि गरिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मुख्यसचिव शंकरदास बैरागीले…
व्यवसायीको हडतालले आपूर्तिमा असर पर्न नदिन देशभर इन्धन भण्डारण उच्च
पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अगुवाइमा चार दिनदेखि भइरहेको हडतालको असर आपूर्तिमा पर्न नदिन आयल निगमले देशभर उच्च परिमाणमा मौज्दात राखेको छ । निगमको आ…
इन्धन लिन भारत हिँडेका ट्यांकरलाई अवरोध
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीमा पेट्रोल लिन वीरगन्ज भन्सार कार्यालयपरिसर पुगेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध गरेका छन् । अत्या…
व्यवसायीले कानुनविपरीत इन्धन आपूर्ति रोक्न थाले
ढुवानी भाडा बढाउन माग गरेका ट्यांकर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्यांकर भारत पठाउनै छाडे अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्थावि…
इन्धन मूल्यमा भइरहने उतार–चढाव
तेल र ग्यासको मूल्य विगत साढे दुई वर्षमा कहिले आपूर्ति र कहिले मागको वा दुवैको धक्काका कारण प्रभावित भएको छ । नतिजा ऊर्जा बजारमा तरलता निम्तिएको छ र यो तरलता…
दुईपांग्रेमा पाँच र साना गाडीमा २० लिटर इन्धनदेखि जोर–बिजोर लागू गर्न निगमको प्रस्ताव
नेपाल आयल निगमले चरम घाटा थेग्न नसकिने भन्दै प्रधानमन्त्री कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई इन्धन खपत गराउन १० बुँदे प्रस्ताव पठाएको छ । सोमबार निगमको …
सरकारले घटायो पेट्रोल र डिजेलको मूल्य
निगमले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टीतेलमा २९ रुपैयाँ घटाएको छ, अब पेट्रोल प्रतिलिटर १७९ र डिजेल–मट्टीतेल प्रतिलिटर १६३ मा पाइने इन्धनमा भ…
१३ लाख मतदाता उपत्यकाबाट बाहिरिँदै, इन्धनको खपत ४० प्रतिशतसम्म बढ्यो
स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । विभिन्न जिल्लाबाट उपत्यकामा बसोवास गर्दै आइरहेका मतदाताहर…
इन्धनको लागत मूल्य फेरि महँगियो
इन्धनको खरिद लागत मूल्य फेरि महँगिएर आएको आयल निगमले जनाएको छ । आइतबार निगमले विज्ञप्ति जारी गर्दै इन्धनको खरिद मूल्य महँगिएर आएको जानकारी दिएको हो । नयाँ म…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट…
सबैभन्दा धेरै इन्धन बिक्री गर्नेमा पथलैयाको प्रहरीको पेट्रोलपम्प, दोस्रोमा चितवनको कैलाश आयल
देशभर सञ्चालनमा रहेका करिब एक हजार पाँच सय पेट्रोलपम्पमध्ये बाराको पथलैयामा नेपाल प्रहरीको कल्याणकारी कोषबाट सञ्चालित पेट्रोलपम्पको इन्धन बिक्री पहिलो नम्बरमा दे…