दोहा पुगे उपराष्ट्रपति यादव

दोहा पुगे उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार कतारको दोहा पुगेका छन् । कतारका अमिर शेख हमद बिन खलिफा अल थानीको अन्त्येष्टि समारोहमा सहभागी हुन नेपाल सरकारका तर्फबा…

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्त हुनुपर्छ : उपराष्ट्रपति

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्त हुनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।  सात…

बंगलादेशका राजदूतले भेटे उपराष्ट्रपति यादव

बंगलादेशका राजदूतले भेटे उपराष्ट्रपति यादव

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति यादवले हालका …

राष्ट्रिय सभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट

राष्ट्रिय सभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। आज बिहान भ…

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, राष्ट्रपति पौडेलले गरे स्वास्थ्यलाभको कामना

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, राष्ट्रपति पौडेलले गरे स्वास्थ्यलाभको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।  राष्ट्रपति पौडेलले डेंगु संक्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्…

नेपाल र चीनबीच आर्थिक सहयोग अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति यादव

नेपाल र चीनबीच आर्थिक सहयोग अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल र चीनबीच द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । चीनको युनान प्रान्तको कुनमिङमा आयोजित सातौँ चाइ…

उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।  सातौँ चीन दक्षिण एसिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आ…

उपराष्ट्रपति यादव चीन जाँदै

उपराष्ट्रपति यादव चीन जाँदै

प्रधानमन्त्रीको क्युबा, न्युयोर्क र चीन भ्रमणको गृहकार्य उपराष्ट्रपति रामसहायप्रसाद यादव ३१ साउनदेखि ३ भदौसम्म चीन भ्रमणमा जाने भएका छन् । उनी युनान प्रान्तको राज…

धर्मका प्रकार फरक छन्, लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

धर्मका प्रकार फरक छन्, लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहितायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन्।  मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२…

उपराष्ट्रपति यादवद्वारा पदबहाली

उपराष्ट्रपति यादवद्वारा पदबहाली

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति …

तस्बिरमा उपराष्ट्रपतिको शपथ र बिदाइ

तस्बिरमा उपराष्ट्रपतिको शपथ र बिदाइ

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  यादवले   राष्ट्रपति भवन शीतलनिवासमा आयोजित  वि…

प्रमुख पदहरूमा शक्ति सन्तुलन

प्रमुख पदहरूमा शक्ति सन्तुलन

सत्ता–राजनीतिमा देखिएका उतार–चढावबीच राजनीतिक दलहरूको शक्ति सन्तुलनसहित प्रमुख संवैधानिक पदहरू चयन भएका छन् । शुक्रबार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका न…

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् । यादवले…

उपराष्ट्रपतिको निर्वाचनमा किरियापुत्रीद्वारा मतदान

उपराष्ट्रपतिको निर्वाचनमा किरियापुत्रीद्वारा मतदान

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्य प्रकाश बरालल…

उपराष्ट्रपति पदका लागि मतदान जारी

उपराष्ट्रपति पदका लागि मतदान जारी

उपराष्ट्रपति पदका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया सुरु भएको हो । मतद…

आज चयन हुँदै छन् गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति

आज चयन हुँदै छन् गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न आज मतदान हुँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १०–३ बजेसम्म संसद् भवनको …

उपराष्ट्रपतिमा १० दलबीच जुटेन सहमति

उपराष्ट्रपतिमा १० दलबीच जुटेन सहमति

१० दलीय गठबन्धनको बैठक भोलि पुनः बस्ने गरी सकिएको छ। उपराष्ट्रपतिमा समझदारी कायम गर्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो।    बुधबार प्रधानमन्त्रीक…

मत माग्न लोसपा कार्यालय पुगे उपराष्ट्रपतिका उम्मेदवार यादव

मत माग्न लोसपा कार्यालय पुगे उपराष्ट्रपतिका उम्मेदवार यादव

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)काे कार्यालय पुगेर मत मागेका छन्।  उनले बबरमहलस्थित लोसपा पार्टी कार्यालयमा …

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै, चार उम्मेदवार मैदानमा

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै, चार उम्मेदवार मैदानमा

३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी कायम भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जसपाका रामसहायप्रसाद यादवको…

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

नेकपा एमालेले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठक…