समस्याग्रस्त सहकारीका सञ्चालक र परिवारको सम्पत्तिदेखि यात्रासम्म रोक्काको सिफारिस
पाँच लाखसम्मका बचतकर्ताको बचत तुरुन्तै फिर्ता गर्न सिफारिस, गलत नियतले ऋण प्रवाह गर्नेको सम्पत्ति जफत हुने
संसदीय समितिले रविसमेत मुछिएको सहकारीको प्रतिवेदन ३१ भदौमा बुझाउँदै
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले ३१ भदौमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान…
प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा धनराजको नामसहित परेको थियो उजुरी तर, नाम काटेर गरियो सिआइबीमा सिफारिस
मितेरी सहकारीको रकम हिनामिना प्रकरण ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा कांग्रेस उपसभापति एवं …
मितेरी सहकारीको १४ करोड ८१ लाख अपचलन : तत्कालीन महाप्रबन्धक ज्योतिसहित पाँचजनाविरुद्ध सिआइबीमा जाहेरी
अपचलनमा कांग्रेस उपसभापति गुरुङको नाम पनि मुछियो
सहकारीमा २ खर्ब ७५ अर्ब डुबेका पीडितमाथि सहकारीमन्त्रीको गम्भीर आक्षेप : बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा
सहकारीमा फसेको रकम उठाउन आन्दोलनरत सहकारीपीडितलाई न्याय दिलाउनुपर्ने जिम्मेवारी सम्हालेका सहकारीमन्त्रीले उल्टै उनीहरूलाई ‘बैंकबाट सस्तो ब्याजमा ऋण लिएर सहकारी…
मधेशमा सम्पर्कविहीन सहकारी खोज्न रजिस्ट्रार कार्यालय स्थापना
दर्ता भएका आठ सय नौ सहकारीमध्ये एक सय ७९ मात्रै आए नियमनको दायरामा मधेश प्रदेशमा सम्पर्कविहीन भएका सहकारी खोज्न र कैफियत भेटिए कारबाही प्रक्रिया अघि बढाउन …
बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
सूर्योदय सहकारीको चार करोड हिनामिना प्रकरण सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी ज…
सहकारीको रकम अपचलन गरी विदेश फरार अभियुक्त पक्राउ गर्न गृहले थाल्यो तयारी
संसदीय छानबिन विशेष समितिले सोमबार गृहमन्त्री, गृहसचिव र आइजिपीलगायतलाई बोलाएर सहकारीको रकम अपचलन गरी विदेश फरार रहेका १८ अभियुक्तको सूची नै बुझाएर तत्का…
सहकारीको बचत दुरुपयोग गरी फरार १८ जनालाई सम्पर्कमा ल्याउन छानबिन समितिकाे निर्देशन
सहकारीकाे बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रकम अपचलन गरी फरार १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सोमबार ब…
तामाङ घेदुङको भव्य भवन बनाइदिने भनेर कुयाङले यसरी डुबाए दुई हजार बचतकर्ताको आठ अर्ब
आइडल यमुना सहकारी हिनामिना प्रकरण नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले भन्छन्–तामाङ समुदायबाट मात्रै चार अर्ब संकलन गर्न सकिने र संस्था रातारात माला…
कास्कीका सात सहकारीमा चार अर्ब ५९ करोड हिनामिना
२१४ विरुद्ध मुद्दा, ८४ पक्राउ, १३० जना अझै फरार
सुमेरू सहकारी कालीमाटीका दुई सञ्चालक पक्राउ
काठमाडौंको कालीमाटीस्थित सुमेरू बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ। सहका…
श्रीमान्–श्रीमती मिलेर सहकारीको एक अर्ब हिनामिना
ललितपुरको कृषि विकास सहकारी संस्थाको एक अर्ब हिनामिनामा संस्थाका अध्यक्ष तेजविक्रम थापा र उनकी श्रीमती सजना राजकर्णिकारको मिलेमतो देखिएको छ । प्रहरीले उनीहरूल…
समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष…
दुई हजार बचतकर्ताको आठ अर्ब हिनामिना : आइडियल सहकारीका अध्यक्ष उप्रेती पक्राउ
एमाले केन्द्रीय सहकारी विभागका सचिव उप्रेती आर्थिक हिनामिनाको उजुरीपछि पार्टीबाट निलम्बित छन् दुई हजार बचतकर्ताको आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपम…
संसदीय छानबिनमा रहेका २९ सहकारीमा बचतकर्ताको ५९ अर्ब ३९ करोड जोखिममा
सहकारी रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यादेशअनुसार छानबिनको दायरामा रहेका २९ सहकारीमा मात्रै बचतकर्ताको ५९ अर्ब ३९ करोड जोखिममा दे…
सहकारीको एजेन्डासहित कांग्रेस सडकमा
संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभए सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी
सहकारी क्षेत्रमा झन्डै पाँच खर्ब बचत, चार खर्ब कर्जा प्रवाह
पछिल्लो समय समस्या देखिएको सहकारी क्षेत्रमा झन्डै पाँच खर्ब बचत परिचालन भएको देखिएको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८०/८१…
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा गौतम : ६ वर्षमा समितिमा चौथो अध्यक्ष, पीडितका समस्या ज्युँका त्युँ
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ । समितिका अध्यक्ष काशीराज दाहालको कार्यकाल …
सहकारी समस्या समाधान गर्न फास्ट ट्रयाकबाट कानुन बनाउने सरकारको निर्णय
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ कानुन बनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बचतकर्ताको पैसा फिर्ताको सुनिश्चितता गर्ने …