रोल्पा अस्पतालसहित आसपासका बस्ती पहिरोको जोखिममा

रोल्पा अस्पतालसहित आसपासका बस्ती पहिरोको जोखिममा

रोल्पाको रेउघास्थित जिल्ला अस्पताल पहिरोको जोखिममा परेको छ। अस्पताल भवनमुनिको भाग खोलाले कटान गर्ने र जमिन भासिने क्रम नरोकिएपछि रेउघा अस्पताल जोखिममा परेको …

बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवा…

पहिरोले घर पुरिँदा चारजना घाइते

पहिरोले घर पुरिँदा चारजना घाइते

सिदिङ्वा गाउँपालिका– ३ मा गएराति पहिरोले घर पुरिँदा चारजना घाइते भएका छन्। स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती…

बाख्रा चराउन गएकी महिलालाई पहिरोले पुर्‍यो, अवस्था गम्भीर

बाख्रा चराउन गएकी महिलालाई पहिरोले पुर्‍यो, अवस्था गम्भीर

बाख्रा चराउन जंगल गएकी लिखु तामाकोशी गाउँपालिका– २, सैपुकी ५८ वर्षीया लिङमा तामाङ पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छिन्। घरनजिकैको जंगलमा हिजो द…

दोरम्बामा मध्यराति पहिरो जाँदा एक घर पूर्ण रूपमा क्षति, चार घर उच्च जोखिममा

दोरम्बामा मध्यराति पहिरो जाँदा एक घर पूर्ण रूपमा क्षति, चार घर उच्च जोखिममा

गएराति परेको अविरल वर्षाका कारण दोरम्बा शैलुङ गाउँपालिका– ३, टोकरपुरस्थित चिहान खोलानजिकै पहिरो जाँदा एक घरमा पूर्ण रूपमा क्षति …

जापानिज लिएर कञ्चनजंघा बेसक्याम्प हिँडेका एकजना पहिरोमा पुरिए

जापानिज लिएर कञ्चनजंघा बेसक्याम्प हिँडेका एकजना पहिरोमा पुरिए

ताप्लेजुङको कञ्चनजंघा बेसक्याम्पतर्फ पर्यटक लिएर जाँदै गरेका एक पुरुषको पहिरोले पुरेर मृत्यु भएको छ।  फक्ताङलुङ गाउँपालिका- ६, सेखाथुमबाट कञ्चनजंघा बे…

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग

एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीनजनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ। पानी परिरहेका वेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत ला…

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै

 धादिङ र काठमाडौंको सिमानानजिकै धुनीबेँसी नगरपालिका– ९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारीसाधनमा ३५ जनाको शव फेला…

पहिरोले राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई सास्ती : भौतिक पूर्वाधारमन्त्रीलाई बधाई थाप्न भ्याइनभ्याई

पहिरोले राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई सास्ती : भौतिक पूर्वाधारमन्त्रीलाई बधाई थाप्न भ्याइनभ्याई

 मुलुकले बाढीपहिरोको त्रासदी भोगिरहेका वेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल भने सम्मान र बधाई थाप्नमा व्यस्त रहे । दसैँको मुखमा कसरी चा…

काभ्रेमा पहिरो नगएको गाउँ छैन, पनौती र रोशीमा ठूलो क्षति

काभ्रेमा पहिरो नगएको गाउँ छैन, पनौती र रोशीमा ठूलो क्षति

बिहीबारदेखिको बर्खाले काभ्रेपलाञ्चोकमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । काभ्रेका हरेकजसो गाउँमा पहिरो गएका छन् । रोशी र अन्य साना खोलाले बिपी राजमार्ग कटान…

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचन…

पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यु

पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यु

बिहीबार बेलुकादेखि निरन्तर आएको झरीले लिसंखुपाखर गाउँपालिका वडा नं ३ वाफलमा पहिरो जाँदा घर पुरिएर वृद्ध दम्पतीको मृत्युु भएको छ। मृत्युु हुनेमा पू…

पहिरोले अरनिको सडक अवरुद्ध, तातोपानी नाका बन्द

पहिरोले अरनिको सडक अवरुद्ध, तातोपानी नाका बन्द

अविरल वर्षापछि गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ। बन्देउदेखि नै पहिरो खसकोले सडक बन्द छ। सवारीसाधन सडकमा अलपत्र छोडेर मानिस सुरक्षित ठाउँमा ग…

पाँचथरमा पहिरोमा परि आमाछोरीको मृत्यु

पाँचथरमा पहिरोमा परि आमाछोरीको मृत्यु

 पहिरोमा परि पाँचथरमा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ गढीस्थित चिसापानीमा घरमा पहिरो खस्दा आमा छोरीको मृत्यु भएको हो…

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

निरन्तरको वर्षाले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी सा…

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका– १ स्थित गगनेखोला र एसमोडमा…

पहिरोले घर पुरिँदा वडासदस्यसहित दुईको मृत्यु, पाँच घण्टापछि छोरीको सकुशल उद्धार

पहिरोले घर पुरिँदा वडासदस्यसहित दुईको मृत्यु, पाँच घण्टापछि छोरीको सकुशल उद्धार

जाजरकोटको बारेकोट गाउँपालिका– ६ धुमामा पहिरोले घर पुर्दा दम्पतीको मृत्यु भएको छ। वर्षासँगै शनिबार राति १ बजेतिर गएको पहिरोले वडासदस्य ३८ वर्षीया प्रेम…

जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान्–श्रीमती बेपत्ता, ११ वर्षीया छोरी घाइते

जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान्–श्रीमती बेपत्ता, ११ वर्षीया छोरी घाइते

जाजरकोटमा गएराति पहिरोमा पुरिएर वडासदस्य प्रेमकुमारी चलाउनेसहित उनका श्रीमान् बेपत्ता भएका छन् । शनिबार राति परेको अविरल वर्षाका कारण बारेकोट- ६ तल्लो टोल घु…

पहिरोले कान्तिलोकपथ अवरुद्ध

पहिरोले कान्तिलोकपथ अवरुद्ध

वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– ११ लाम्राङमा आज पहिरो खस्दा  स…

रामेछापकाे टोकरपुरमा पहिरोले चार घर बगाउँदा नाैजना बेपत्ता, दुईजनाको शव फेला

रामेछापकाे टोकरपुरमा पहिरोले चार घर बगाउँदा नाैजना बेपत्ता, दुईजनाको शव फेला

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरस्थित लेखर्क पहरीगाउँमा आज बिहान ३:४५ बजे गएको पहिरोले चारवटा घर बगाएको छ । पहिरोमा परी नाैजना बेपत्ता भएका …