ओली भेट्न बालकोट पुगे गृहमन्त्री र कानुनमन्त्री
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा…
प्रचण्डलाई ओलीको चेतावनी : सुशील कोइरालाले सुरु गरेको एसपिपी आफूले अघि बढाएको नबिर्साैँ
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपiपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएक…
विरोधीले हराउन सक्ने थिएनन्, पार्टीभित्रैबाट शकुनीहरू निस्किए : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रै अन्तरघात भएको बताएका छन्। पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भृकुटी…
कार्यकर्तालाई ओलीको निर्देशन : पार्टीलाई पहिलो स्थानमा ल्याउन अहिलेदेखि परिचालित हुनुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको संरक्षण गर्न र आगामी निर्वाचनमा एमालेलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि नै परिचालित हुनुपर्नेमा जोड …
मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली
एमाले अध्यक्ष केपी ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारक…
नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाई तेलमा तारेको जेरीजस्तो भएको टिप्पणी गरेका छन्। बिहीब…
पपुलर भोटका आधारमा एमाले अझै एक नम्बर पार्टी हो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले अझै पनि एक नम्बर पार्टी रहेको बताएका छन्। एमाले समाप्तै भएको जसरी प्रचार गरिएको भन्दै उनले यस्तो दाबी गरेका हुन्। बिह…
भोटका लागि मतदाताको अपहरण र हत्या भएको एमाले अध्यक्ष ओलीको आरोप
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचन सार्ने षड्यन्त्रबीच स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताएका छन्। बिहीबारको संसद्को बैठकमा सरकारका …
पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु हो : अध्यक्ष ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु रहेको आरोप लगाएका छन्। गृहनगर दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प…
३० वैशाख गठबन्धनलाई ठूलो खड्गो : अध्यक्ष ओली
एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय सत्तारूढ गठबन्धनलाई ३० वैशाखको स्थानीय निर्वाचन ठूलो खड्गोका रूपमा प्रकट हुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्या…
गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक अरू काम गरेन : ओली
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक कुनै काम नगरेको आरोप लगाएका…
तराईका जनताले एमालेलाई मात्र स्वागत गर्छन् : अध्यक्ष ओली
एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार पर…
एमालेलाई पहिलो पार्टी बन्नबाट रोक्न कसैले सक्दैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध जति गठबन्धन गरे पनि एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् । …
सरकारका कारण देश श्रीलंका बन्दै छ : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक असफल राष्ट्र बन्न लागेको बताएका छन् । देशको अर्थतन्त्र बिग्रिएर श्रीलंकाजस्तै बन्न लागेको उनको भनाइ छ ।एमा…
गभर्नरलाई हटाउने निर्णयबारे ओली भन्छन्– धान खाने मुसो, चोट पाउने भ्यागुतो (भिडियोसहित)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्। अर्थमन्त्री …
यो म्यादी सरकार हो, दिनगन्ती सुरु भइसक्यो : अध्यक्ष ओली
एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै देउवा सरकार धेरै दिन नचल्ने बताएका छन्। बिहीबार जुम्लाको सिँजा गाउँपालिकाको नराकोट…
आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झारिदिने अध्यक्ष ओलीको चेतावनी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। पार्टीको सम्पर्क समन्वय कमि…
देउवालाई ओलीकाे कटाक्ष-ज्येष्ठ नागरिक हो तपाईं सूर्यमा भोट हाल्नुस् (भिडियोसहित)
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिह्ममा भोट हाल्ने बताएका छन्। पार्टीको कार्यकर्ता भेला तथा …
स्थानीय तहमा एक्लै ६० देखि ७० प्रतिशत निर्वाचन जित्छौँ : अध्यक्ष ओली (भिडियोसहित)
एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल …
ओली भन्छन्–गठबन्धन सरकार बालुवाको मुला हो, फुत्त तान्दा आउँछ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्। शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय…