रंगशाला स्तरोन्नतिमा भएको भ्रष्टाचारमा राजविराजका मेयर भीमराज यादव दोषी ठहर
०७३/७४ मा गरेको भ्रष्टाचारमा मेयर यादवसहित अर्का ठेकेदार उदय श्रेष्ठलाई जनही दुई लाख ६३ हजार जरिवाना र उति नै बिगो भराउने फैसला, इन्जिनियर श्रेष्ठलाई तीन महि…
एआईले कसरी रोक्छ भ्रष्टाचार ?
कर्मचारी भर्तीमा होस् या कुनै स्टार्टअपको क्षमता पत्ता लगाउन, एआई गतिलो माध्यम बन्न सक्छ
सडक नै नबनाई भ्रष्टाचार : ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियारद्वारा जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृतसहित ११ विरुद्ध विशेषमा मुद्दा दायर पुनर्निर्माण प्राधिकरणबाट निर्मित सडक उपभोक्ता समितिबाट बनाएको भनी नक्कल…
भ्रष्टाचारको डरलाग्दो दुश्चक्र
बाहिर मिडियामा नाम नआउँदा मात्र सदाचारी हुने हो कि साँच्चै हाम्रा राजनीतिक दलका मूल नेतृत्व सबै सदाचारी नै छन् ?
नासु गुप्ता भ्रष्टाचारसम्बन्धी चार मुद्दामा दोषी ठहर
महालेखापरीक्षकको कार्यालयका निर्देशक सापकोटालाई पनि सजाय भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता चारवटा भ्रष्टाचार…
कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष महत तथा सदस्यद्वय शर्मा र ढकाल दोषी ठहर
१० अर्ब दुई करोडभन्दा बढी बिगो दाबी गरिएको कर फर्स्योटमा भ्रष्टाचार मुद्दा
शक्तिको व्यक्तीकरण र भ्रष्टाचारको मौलाउँदो खेती
अब मुलुक सीमित व्यक्तिका लागि शक्तिको व्यक्तीकरण अभियान र त्यसका लागि संस्थागत गरिएको भ्रष्टाचारको अथाह भारी बोक्न तयार छैन
भ्रष्टाचारविरुद्ध विराटनगरमा प्रदर्शन, दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै आन्दोलनरत विराटनगरका नागरिक अगुवाहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। …
अख्तियारमा दर्ता भएका भ्रष्टाचारका सबै फाइल खाेल्न माग
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। सांसदहरूले सुशास…
सत्ता, भ्रष्टाचार र अर्थसंस्कृति
भ्रष्टाचार आर्थिक अनियमितताको मात्र नभई राजनीतिक र सांस्कृतिक समस्या पनि हो, जसले सत्तालाई समेत सुस्त र विवश बनाउँछ
भ्रष्टाचारमा छानबिन गरे सबै नेता जेल जान्छन् : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्…
भन्सारबाट रिटायर्ड नासुको दुई करोड १४ लाख गैरकानुनी सम्पत्ति
भन्सार विभागमा कार्यरत पूर्वकर्मचारीको दुई करोड १४ लाख ४६ हजार गैरकानुनी सम्पत्ति भेटिएको छ। नासु रघुनाथ घिमिरेविरुद्ध सोही सम्पत्तिबराबरको बिगो कायम गरे…
सेवानिवृत्त वन अधिकृतको अकुत सम्पत्ति प्रकरण : विशेषको फैसलाविरुद्ध सर्वोच्च गयो अख्तियार
अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरुद्धको अकुत सम्पत्ति मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । …
भ्रष्टाचारको रकममा पूर्वराष्ट्रपतिपुत्री गुल्नाराको ‘साम्राज्य’
उज्वेकिस्तानकी पूर्वराष्ट्रपतिपुत्री तथा पप स्टार गुल्नारा करिमोभाले हङकङदेखि बेलायतसम्मको सम्पत्तिमा साढे २४ करोड डलर खर्च गरेकी छिन्
यातायात कार्यालय इटहरीमा ६१ करोड भ्रष्टाचार : तीन उपसचिवलाई आठ वर्ष कैद, एकजनालाई अढाई वर्ष
विशेष अदालतले भ्रष्टाचार मुद्दामा चारजना उपसचिवलाई सजाय सुनाएको छ । यसका साथै अन्य नौजना कर्मचारीमाथि सजाय निर्धारण गरिएको छ । इटहरीस्थित यातायात कार्यालय को…
यातायात कार्यालय इटहरीमा भ्रष्टाचार : तीन उपसचिवलाई ८ वर्षभन्दा बढी कैद सजाय
अर्का एक उपसचिवलाई साढे दुई वर्ष कैद
भृकुटीमण्डपको जग्गा भाडा प्रकरण : भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय
पूर्वसांसद गुरुङबाट एक करोडभन्दा बढी बिगो र जरिवाना असुल गर्न आदेश पूर्वमन्त्री बद्री न्यौपानेलाई भ्रष्टाचार मुद्दामा साढे नौ वर्ष कैद सजाय हुने भएको छ …
भ्रष्टाचार मुद्दामा तीन मेयरसहित १२ जनप्रतिनिधि निलम्बित
सेवाग्राहीसँग घुस माग्नेदेखि सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गर्ने, पूर्वाधार निर्माण र ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा अनियमितता गर्नेसम्मका कार्यमा संलग्न,…
घुस रकमसहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ
मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल …
झुटा बिल बनाएर डेढ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
झुटा बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेर खानेपानी योजनामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…