सरकारको चालाढालाले जनतामा पश्चाताप सुरु : विप्लव
नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले बालेन सरकारप्रति जनतामा पश्चाताप सुरु हुन थालेको दाबी गरेका छन्। बुधबार एक कार्यक्रममा विप्लवले बालेन सरकार…
विप्लवले दर्ता गरे नेकपा माओवादी, चुनाव चिह्न गुलाफको फूल
फागुन २१ को निर्वाचनका लागि आयोगमा दर्ता भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले गुलाफको फूल चुनाव चिह्न पाएको छ । निर्वाचन …
नयाँ राजनीतिक ध्रुवीकरण जरुरी छ : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण जरुरी भएको बताएका छन् । अहिलेको गणतन्त्रप्रति असन्तुष्टि बढ्दो रहेक…
चन्दा माग्दा जनताले हेप्न थालेपछि उत्पादनमा जोडियौँ : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले चन्दा माग्दा जनताले हेप्न थालेपछि उत्पादनमा जोडिएको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ त…
विप्लवले मतदाता नामावलीमा नाम दर्ता गरे
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय काठमाडौंमा पुगेर विप्लवले सोमबार नाम दर्ता गराएको नेकपाका प्रच…
जुम्लामा हजार स्याउका बिरुवा रोप्दै विप्लव
स्याउ रोप्न १४ हजार वर्गमिटर जग्गा २० वर्षका लागि लिजमा, देशभर डेढ सय बिघामा खेती गरिरहेको दाबी
नेकपाले एकपटक देशको नेतृत्व गर्छ : विप्लव
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्दै सेवा गर्न चाहेको बताएका छन् । नेकपाले शनिबार प्रज्ञा भवनमा आयोजना गरेको ‘ध्रुवीकरण कार्…
विप्लव नेतृत्वको नेकपाले विचार मिल्ने दलसँग सहकार्य गर्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ। गत मंसिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको न…
१२ वर्षपछि संसदीय अभ्यासमा विप्लव
एक दशक लामो युद्धपछि माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किएर संसदीय अभ्यास गरिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसके । उनी हाल …
दसैँका वेला विप्लवलाई धान भित्र्याउने चटारो
आममानिस दसैँको रमझममा व्यस्त बन्दा समाजवादी मोर्चाका संयोजक एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भने धान भित्र्याउने चटारो छ । देशका विभिन्न भागमा पार्…
चुनावलाई उपयोग गरेर अघि बढ्ने विप्लव नेकपाको निर्णय
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावलाई उपयोग गरेर अघि बढ्ने नीति लिएको छ । कपिलवस्तुमा ५ देखि ९ वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले…
जुम्लामा १० हजार स्याउका बिरुवा रोप्दै विप्लव नेतृत्वको नेकपा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । …
जनयुद्धलाई औचित्यहीन भन्नु इतिहासको मजाक : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही व्यक्तिले इतिहासको मजाक बनाएको टिप्पणी गरेका छन्। जनयुद्धलाई औचित्यहीन भन्ने र अपराधजस्तो ग…
प्रचण्ड, खनाल र विप्लवबीच वार्ता
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको …
समाजवादी मोर्चाको संयोजकमा विप्लव चयन
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजक बनेका छन् । मोर्चाको आइतबार बसेको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको …
प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्…
समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिका लागि नयाँ मोड भएको दाबी गरेका छन्। सोमबार काठमाडौं…
प्रधानमन्त्रीलाई विप्लवको सुझाव : एकपटक माओवादी भएर काम गर्नुस्
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित १४…
भ्रष्टाचारमा छानबिन गरे सबै नेता जेल जान्छन् : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्…
देशमा कति वेला के हुन्छ भन्नै नसक्ने अवस्था छ : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन्। राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तर्क्…