दसैँका वेला विप्लवलाई धान भित्र्याउने चटारो

दसैँका वेला विप्लवलाई धान भित्र्याउने चटारो

आममानिस दसैँको रमझममा व्यस्त बन्दा समाजवादी मोर्चाका संयोजक एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भने धान भित्र्याउने चटारो छ । देशका विभिन्न भागमा पार्…