सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता जारी
सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ । दुवै वार्ता टोलीबीच केहीबेर अघिदेखि छलफल सुरु …
विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री थापाको नेतृत्वमा टोली
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री केपी ओलीका …
विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महास…
विप्लव नेकपासँग वार्ता गर्ने कोसिस गर्दै सरकार, जेलमै पुगेर भेटे मन्त्रीले विप्लवका नेता
सरकारले विप्लव नेकपासँग वार्ताको प्रयास थालेको छ । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका छन् । मन्त्री …
विप्लव समूहको नेकपाका कार्यकर्ताले लुकाएर राखेका युद्ध सामग्री बरामद
संखुवासभाको चैनपुर नगरपालिका– ४ मैदानेमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले ओडारमा लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । स…
विप्लव नेतृत्वकाे समूहले हत्या गरेका प्रअको दाहसंस्कार सम्पन्न, दोषीमाथि कारबाहीको माग
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरणपछि हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक …
विप्लवका नेता खोज्न पत्रकारको घर खानतलासी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी …
विप्लव समूहद्वारा मोरङमा प्रधानाध्यापकको अपहरण गरी गोली हानी हत्या
मोरङको मिक्लाजुङ गाउँपालिकाकामा मंगलबार बिहान अज्ञात समूहले एक प्रधानाध्यापकको अपहरण गरेर गोली हानी हत्या गरेको छ । मिक्लाजुङ गाप १ स्थित सरस्वती आध…
नेकपा विप्लव समूहका कञ्चनपुर सचिव पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार नेकपा जिल्ला पार्टी क…