विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री थापाको नेतृत्वमा टोली

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री थापाको नेतृत्वमा टोली

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री केपी ओलीका …